
५ बैशाख,
बाँके । मध्यपश्चिम विश्वविद्यालयले ८५ जना सिभिल इन्जिनियरको माग गरेको छ ।
विश्वविद्यालयले जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको विस्तृत क्षति संकलनका लागि इन्जिनियर आवश्यक परेकाले ४ जना सिनियर सिभिल इन्जिनियर र ८१ जना सिभिल इन्जिनियर गरी कुल ८५ जना सिभिल इन्जिनियर माग गरेको हो।
सूचनामा हेर्नुहोस !