५ बैशाख,

बाँके । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले चाहेको व्यक्ति नै राष्ट्र बैंकको गभर्नर नियुक्त हुने बताएका छन्।

कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिको प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए। उनका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस विषयमा सहमति भइसकेको छ। देउवाले बैठकमा भने, “गभर्नरमा कांग्रेसले सिफारिस गरेको व्यक्ति नै नियुक्त हुन्छ, दुई दिन धैर्य गर्नुस्।”

गभर्नरको पद गत चैत २४ देखि रिक्त रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख