१७ भदौ,

बाँके । बाँकेको नेपालगंज स्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित उपचारको क्रममा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा, त्रिवेणी गाँउपालिका वडा नं. ६ स्थित सल्यानमा बस्ने ६६ बर्षिय महिला र गढवा गाँउपालिका वडा नं. ६ स्थित दाङमा बस्ने ९५ बर्षिय महिलाको मृत्यु भएको हो ।

यो क्रम संगै बाँकेको भेरी अस्पतालमा कोभिड संक्रमित मध्य सिकिस्त बिरामी १८ जना, मध्यम बिरामी ३१ र चार जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको भेरी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख