कलाकार निशा घिमिरेको मृत्यु भएको छ ।अस्पताल स्रोतले मृत्यु भएको जनाएको हो ।

घिमिरेको आज साँझ ६ः५१ बजे मृत्यु भएको हो ।लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा खासै सुधार आउन सकेको थिएन।

उनलाई मृत्यु अघि लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो।

प्रतिक्रिया

सम्बन्धित ख