
१६ भदौ,
बाँसगढी नगरपालिकाले मा वि तहको शिक्षक आवश्यकता सम्बन्धी सूचना प्रकाशन गरेको छ ।
नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखाले आइतबर १३ गते यो सुचना जारी गर्दै बाँसगढी नगरपालिका वडा नं ३ मा भएको श्री पृथ्वी मा वि लखना र वडा नं. २ मा भएको श्री जनता मा वि बनमुठवा मा भौतिक विज्ञान र लेखा विषयमा ६ महिने स्वयंसेवक मा वि तहको लागि शिक्षकको माग गरेको छ ।
यद्यपी सुुचना अनुसार, नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखाले निर्णय गरी सुचना प्रकाशित भएको मिति देखी भदौ २० गते सम्म शैक्षिक योग्यता पुगेकाहरुलाई सम्बन्धित कागजातसहित शिक्षा युवा तथा खेलकुद शाखा बाँसगढी नगरपालिमा निवेदन दिनुु हुुुन अनुरोध गरेको छ ।
थप विस्तृत जानकारीको लागि तल रहेको सुचनामा हेर्नुहोस ्