
१६ भदौ,
कैलाली । कैलालीको गौरीगंगामा गाडी दुर्घटना भएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरमा सु.प.प्र.००१ ०२ज३९९ नम्बरको विङ्गर दुर्घटना हुदा ७ जना घाइते भएका छन ।
प्रहरीका अनुसार, विपरित दिशा बाट आइरहेको साइकल यात्रीलाई बचाउने क्रममा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त घटनाम परि ७ जना घाइते हनेहरुको उद्धर गरी साइकल यात्रीसहित स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।