
५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् ।
आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् । देश कुन अबस्थामामा जाने भन्ने बिषयमा टीका टिप्पणी हुन सुरु गरेको छ ।
© 2025, All right reserved to BankeUpdate