१५ भदौ,

बर्दिया । बर्दियाको गणेशपुरमा वेवारिसे अवस्थामा रहेको सामान प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार, बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं.११ गणेशपुर स्थित भारतबाट भन्सार छली ल्याई बेवारिसे अवस्थामा छोडिएका अन्दाजी मुल्य रू. ३८,८००÷– बराबरका किराना, सुर्तिजन्य तथा प्लाष्टिकबाट बनेका सामानहरु फेला पारी प्रहरी चौकी गणेशपुर बर्दियाको गस्ती टोलीले बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका सम्पुर्ण सामानहरु आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख