बाके,लागू औषध नियन्त्रण व्युरो नेपालगन्ज शाखाले ४४ ग्राम लागू औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका ११ एनटीभी रोडमा १ पुसमा कोहलपुर–१२ का ४५ वर्षका इन्द्रमणि गौतमबाट एउटा प्लाष्टिकको पुडियामा ४४.५२० ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित ख