१५ भदौ,

लमजुङ । लमजुङको मर्सयाङदी गाँउपालिकामा आगलागी हुदा जलेर श्रीमान श्रीमतीकोे मृत्यु भएको छ ।

मृत्यु हुनेमा, मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ९ स्थित सिम्लेमा धन्सारमा बस्ने ५६ वर्षीय धर्मराज भण्डारी र उनको ४५ वर्षीय श्रीमती पशुपति भण्डारीको निधन भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, उनीहरु मदाक पदार्थ सेवान गर्थे र त्यसैको नाशामा ग्यासको चुलोबाट चुरोट सल्काउने पनि गर्थे त्यसै समयमा ग्यास लिग भएर ग्यास विस्फोट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरी घटना भएको खबर ढिलो पाएको हुनले प्रहरी आउने बेलासम्मा घरको सबै सामान जलेर नष्ट भैसकेको र घटनाको मुख्य कारण अझै खुल्न नसकेको हुनाले थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख