१३ भदौ,

कर्णाली । कर्णाली करिडोरमा जिप दुर्घटना हुदाँ एक चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा, सान्नीत्रिवेणी वडा नं.१ को विक्रम गिरी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, सान्नीत्रिवेणी गाउँपालिका वडा नं.३ आन्तडाबाट लालीघाट जाँदै गरेको क १ज२३ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुदा गाडीमा सवार भएका ११ जना यात्रु घाइते भएको र गाडि चालकक गिरिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको उद्दरकार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख