२९ माघ,

बाँके बैजनाथ गाउँपालिका-३ पातिकाल्नाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय उदय परियारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बनकटवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उक्त संबन्धमा प्रहरिले थप अनुसन्धान गरीरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख