१३ भदौ,

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकामा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन ।

हत्य हुनेमा, तुलसीपुर उपमहानगरपालिका वडा नंं. ३ को ७८ वर्षीय खिमलाल पुरी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, शनिबार राति करिब २ बजेको समयमा घरायसी कुराकानीमा कुरा नमिलेर श्रीमान श्रीमती बीच  विवाद हुँदा श्रीमती देवीकुमारीले घरेलु हतियार हँसिया र बाँसको लट्ठी प्रयोग गरी आफ्नै श्रीमान खिमलालको हत्य गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले देवकुमारीलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख