११ भदौ,

बर्दिया । भारतबाट अबैध रुपमा भन्सार छलि ल्याएको सामान प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार, भारतबाट अबैध रुपमा भन्सार छलि भे.५प. १६८७ नम्बरको मोटरसाईकलमा लोड गरी ल्याई सडक छेउमा वेवारिसे अवस्थामा राखेका अन्दाजी मुल्य रू.६०,६००÷– बराबरका डोरी, चुल्हो र मोटरसाईकल समेत फेला पारी सिमा प्रहरी चौकी मथुराबाट खटिएको प्रहरीले बरामद गरेको हो ।

बरामद गरी आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख