११ भदौ,

नवलपरासीमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन ।

मृत्यु हुनेमा रामग्राम नगरपालिका वडा नं.१८ बञ्जरियामा बस्ने ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षीय प्रदीप रहेको प्रहरी जनाएको छ ।

सुनवल नगरपालिका वडा नं.१४ की एलिसा तामाङ बेपत्ता भएकी हुन् ।

राती भरि लगातर अविरल भरि वर्षका कारण नवलपरासीमा घरको साथ साथै धनजन को क्षति भएको छ ।

अविरल वर्षले घरमा बाढी पसेपछि ज्यान बचाउनको लागि निस्किदा खेतमा डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख