
११ भदौ,
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
शुक्रबार ११ गते सशस्त्र प्रहरी बल नेपालले यो सुचना प्रकाशित गर्दै सशस्त्र प्रहरी परिवार माली देखी लिएर सशस्त्र प्रहरी निरिक्षक सम्मको पदमा कर्मचारी माग गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको साधारण समुह, साधारण उपसमुह, निम्न पदहरुमा खुला प्रतियोगिताद्धारा पदपुर्तिका लागि देहाय बमोजिम योग्यता पुगेका नागरिकहरुबाट रु १० को टिकट टाँसी स्वयं उपस्थित भई आफुलाइ पाएक पर्ने सशस्त्र प्रहरी बल नेपालको तोकिएको कार्यालयहरुमा मिति २०७८÷०५÷११ गते १० बजे देखी २०७८÷०६÷१० गते ५ बजे सम्म दरखास्त फरम बुझाउन सकिने जानकारी गराएको छ ।
थप विस्तृत जानकारीको लागि तल रहेको सुचनामा हेर्नुहोस्