
१० भदौ,
प्रदेश नं. १ को मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन ।
मुख्यमन्त्री राईले प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन ।
माधव नेपाल पार्टी छोडेको भीम आर्चायलाई प्रदेश नंं.को मुख्यमन्त्रि बनाउनलाई आफुले मुख्यमन्त्रि पदबाट राजिनामा दिएको राईले बताए ।
भीम आचार्यले आजै मुख्यमन्त्रीको सपथ लिँदैछन् र मुख्यमन्त्री नियुक्त भएपछि आजै तीन बजे आचार्यको शपथ ग्रहणको तयारी गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।