
१० भदौ,
बाँके । कोहलपुर नगरपालिकाले पशु विमा सम्बन्धि सूचना जारी गरेको छ ।
बुधबार ९ गते यो सुचना प्रकाशित गर्दै नगरपालिकाले नगर पशुसेवा शाखाको चालु आर्थिक वर्ष ०७८÷०७९ तर्फको वर्षिक पशु बिमा कार्यक्रम अन्र्तगत किसानले भुत्तानी गर्नु पर्ने पशु बिमा प्रिमियमको ५० प्रतिशत अनुदान नगरपालिकाको तर्फबाट अनुदान प्रदान कार्यक्रम अन्तर्गत पशु विमा सम्बन्धि सूचना प्रकाशित गरेको छ ।
यसै सुचना अनुसार, पशु बिमा, गाई, बाख्रा, भैसी, बङ्गुरमा मात्र प्रदान गर्ने भएकोले सम्बन्धित सारोकारवालाहरुले आवश्यकता अनुुुुसारको कागजातसहित सुचना प्रकाशन भएको मितिले २०७९ असार १५ गते सम्म कोहलपुर नगर पशुसेवा शाखामा निवेदन दिनु हुन यो सुचना प्रकाशन गरेको छ ।
थप जानकारीको लागि तल रहेको सुचनामा हेर्नुहास्