९ भदौ,

बाँके : बाँकेको नेपालगंज भेरी अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा, बाँकेको राप्तीसोनारी गाउँपालिकाको ४३ वर्षीय पुरुष र दाङको राप्ती गाउँपालिकाको ८४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

मृत्युहुने दुबैको उपचारको क्रममा गएराती मृत्यु भएको हो । र अहिलेसम्म बाँके जिल्लाभित्रका ३२८ र बाहिरको ३९७ संक्रमितको मृत्यु भएको बाँके जिल्ला स्वास्थ्य कार्यालय जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख