९ भदौ,

बाँके : कोहलपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई यन्त्रीकरण सहयोगमा दिने सम्बन्धि सूचना निकालेको छ ।

मंगलवार ८ गते यो सुचना जारी गर्दै कोहलपुर नगरपालिकाले नगर कृषि शाखा तर्फको चालु आर्थिक बर्षको वर्षिक कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषकहरुलाई यन्त्रीकरण सहयोगमा दिने सम्बन्धि सूचना प्रकाशित गरेको छ ।

उल्लेखित सुचना अनुुसार, कृषक, कृषक समुह र सहकारी आदि सम्पुर्ण सम्बन्धित सरोकारवालाहरु यो सुचना प्रकाशित भएको मिति २१ दिन भित्र आवश्यकता अनुसारको सम्पुर्र्ण कागजातसहित नगर कृषि शाखामा निवेदन दिनुहुन अनुरोध गरेको छ ।

थप विस्तृत जानकारीको लागि तलको विज्ञप्तीमा हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित ख