बाके, पौष-१ कोहलपुरमा आज दिप प्रज्वलन गरियको छ ।
स्वर्गिय राजा श्री ५ महेन्द्र १०० औ जन्मजयन्तीको अवसरमा कोहलपुर चौराह मा ५:०० बजे दिप प्रज्वलन कार्यक्रम सम्पन्न भयको छ ।कार्यक्रममा राजा महेन्द्रको तस्बिरमा माल्यअर्पण गर्दै, राष्ट्रिय गितको रुपमा “श्रीमान गम्भीर” गित घन्कियको थियो। स्वतन्त्र राष्ट्रबादी अभियान र राष्ट्रिय सरोकार मंच को संयुक्त आयोजनामा कार्यक्रम सप्पन्न भयको अभियान्ता युबराज शाहीले बताउनु भयको छ ।

स्व. राजा महेन्द्रको जन्म जयन्तीको सम्झनाना देशब्यापि रुपमा कार्यक्रम सप्पन्न भयको आयोजकले जनाएको छ ।उक्त कार्यक्रममा स्वागत मन्तव्यको रुपमा प्रकाश शाह , अर्जुन जङ शाह ले आफ्नो मन्तव्य राखेका थिय भने बिनोद शाहले कार्यक्रमको समापन गरेका थिय ।
अभियान्ता अर्जुन शाहका अनुसार “देश अहिले ओरालो लागेको आस्था रहेको अबको देश को निकाशका लागि राजसस्था अपरिहार्य रहेको” बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित ख