७ भदौ,

बर्दिया । बारबर्दिया नगरपालिकाले नदीजन्य पदार्थको ठेक्का संशोधन सम्बन्धि सुचना निकालेको छ ।

बारबर्दिया नगरपालिकाले ४ गते शुक्रवार यो सुचना जारी गर्दै नदीजन्य पदार्थको ठेक्का संशोधन सम्बन्धि सुचना प्रकाशित गरेको हो ।

नगरपालिकाद्धारा प्रकाशित सुचना अनुसार, नदीजन्य पदार्थको सङ्कलन, उत्खनन् तथा बिक्रि आय बन्दोबस्तको लागि गत महिना १४ गतेको बोलपत्र सुचना प्रकाशितमा बिधुतिय बोलपत्र आव्हानको सुचना प्रकाशित गरेको हो । तपशिल अनुसार दररेट र कबोल अंक संशोधन गरिएको हुदाँ सम्बन्धित सबैको लागि यो सुचना जारी गरेको छ ।

थप विस्तृत जानकारीको तलको सुचनामा हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित ख