७ भदौ,

जापान सरकारले नेपाललाई अनुदान स्वरुप उपलब्ध गराएको खोपमध्ये करिब ६ लाख डोज खोप आज काठमाडौँ आउदैँछ ।

जापान सरकारले पठाएको खोप कतार एयरवेजको विमानमार्फत आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुगानाले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रलयको अनुसार, नेपालमा अहिलेसम्म १ करोड १६ लाख मात्रा खोप प्राप्त भइसकेको छ । प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने स्वास्थ्य मन्त्रलयका प्रमुखले जानकारी दिनु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख