प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास संवैधानिक परिषदको बैठक सकेर गएका हुन ।
नयाँ अध्यादेश ल्याएपछि बसेको बैठकले कुनै निर्णय नगरेको बताइएको छ । बैठकले संवैधानिक आयोगहरुमा नियुक्तिका विषयमा छलफल गरेपनि कुनै निर्णय नगरेको राष्ट्रिय सभाका अध्यक्ष समेत रहेका गणेश तिमिल्सनाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख