४ भदौ,

बाँके : बाँकेको नेपालगंज उपमहानगरपालिकाले निःशुल्क क्षात्रवृत्तिको लागि सुचना जारी गरेको छ ।

३ गते बिहिवार यो सुचना जारी गर्दै नगर समितिको निर्णय अनुसार निशुल्क क्षात्रवृत्ति सम्बन्धि यो सुचना प्रकाशित गरेको हो ।

यद्यपी यो सुचना अनुसार, शैक्षिक सत्र २०७८ मा कक्षा ११ मा यस नेपालगंज उपमहानगरपालिका अन्र्तगतका विद्यलयहरुमा अध्ययन गर्नका लागि जेहेन्दार, आर्थिक विपन्न, जनजाति, मधेशी, मुस्लिम, दलित लगाएतका पिछडिएका वर्गलाई प्राथमिकतमा पर्ने गरी निशुल्क छात्रवृत्तिको सुचना जारी गर्दै सम्बन्धित कागजात सहित नेपालगंज उपमहानगरपालिकाको शिक्षा युवा तथा खेलकुद महाशाखामा भाद« मसान्तसम्म निवेदन पेश गर्न अनुरोध गरेको छ ।

थप विस्तृत जानकारीको लागि तलको सुचनामा हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित ख