४ भदौ,

धनगदी । प्रहरीले धनगढीमा १२० (एक सय बीस) तोलाको चाँदी बरामद गरेको छ ।

प्रहरीका अनुसार, धनगढी उपमहानगरपालिका वडा नम्बर ९ गौरीकटानस्थित सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) बग्राकटानबाट खटिएको सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको चाँदी बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख