
४ भदौ,
बारा जिल्लामा एक किशोरीलाई बलात्कार गरेको अरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, बारा जिल्लाको पचरौतामा नगरपालिका वडा नं. ७ बस्ने २५ वर्षिया रुसियन साह रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, किशोरी घरमा एक्लै हुदा त्यही मौका छोपेरा रुसियन साहले बलात्कार गरेको घटनाबारे थाहा पाउनसाथ इलाका प्रहरी कार्यालय र पिपरपाती प्रहरी चौकीबाट खटिएको संयुक्त्त टोलीले मूख्य अरोपीलाई पक्राउ गरेकको प्रहरीले जानकारी दिएको छ ।