१ भदौ,

कैलाली : जिल्ला कैलालीमा एक जना मृत अवस्थामा रहेको फेला परेको छ ।

 

मृत्यु हुनेमा, कैलाली स्थित गोदावरी नगरपालिका वडा नं. १० भागेश्वर टोलमा बस्ने ६२ वर्षिय बुदे कामी रहेको कैलाली जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए ।

 

एसपी घिमिरेका अनुसार, गत महिना ३२ गते सोमबार मृतकको शव घर नजिकैको झाडीमा फेला परेको हो र थप घटना सम्बन्धि अनुसन्धान भईरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित ख