
काठमाडौं : दल विभाजनसम्बन्धी सरकारले ल्याएको अध्यादेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सशक्त प्रतिवाद गर्ने प्रवक्ता प्रदिप ज्ञवालीले बताए।
प्रवक्ता ज्ञवालीका अनुसार, सरकारले ल्याको आध्य्देस प्रणालीको हामी बिरुद्धमा छौ । सरकारले जनसरोकारको बिषयमा चर्चा गर्नुपर्ने अवस्थामा एक महिनासम्म संसदलाई बिजनेस नदिइ अधिवेशन अन्त्य गरेको छ।
येदि संसद आधिवेशन चालु रहेन भने सरकारले अध्यादेश ल्याउन पाउने संवैधानिक व्यवस्था छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजन गर्न संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर राजनीतिक दल विभाजन गर्न सकिने सम्बन्धी अध्यादेश ल्याएको थियो।