
१ भदौ,
बाँके : खजुरा गाँउपालिकाले कृषकहरुको माग अनुसार कुषि यान्त्रीकरण वितरण कार्यक्रम सम्बन्धि सुचना जारी गरेको छ ।
आज मंगलवार यो सुचना जारी गर्दै कृषिमा आधुनिकता र कृषकहरुको माग अनुसार खजुरा गाँउपालिकाले खजुरा कृषि शाखा अन्र्तगत सञ्चालन गर्ने सम्पूर्ण कृषकहरुको लागि कृषि यान्त्रीकरण वितरण कार्यक्रम सम्बन्धि यो सुचना प्रकाशित गरिएको हो ।
यद्यपी सम्पुर्ण इच्छुक भएका कृषक, कृषि फर्म, कृषि समुह, कृषि सहकारी संस्था आदिले सुचना प्रकाशित गरिएको मितिले १५ दिन भित्र देहय बामोजिम अनुसारको सम्पुर्ण कागजातहरु सहित आवेदन पेश गर्न अनुरोध गरेको छ ।
थप जानकारीको लागि तल रहेको विज्ञप्ति हेर्नुहोस्