वीरगञ्जमा एकजना पुरुषको शव हत्या गरेर फालेको अवस्थामा फेला परेको छ । वीरगञ्ज महानगरपालिका–३२ पारसवा निवासी ४७ वर्षीय सुरेन्द्र साह सोनारको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार सोनारको हत्या भएको आशंका प्रहरीले गरेको छ । सोनारको शव घर नजिकैको कुलोमा फेला परेको पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित ख