
१ भदौ,
बाँके : बाँकेको कोहलपुुर नगर शिक्षा समितिले कक्षा ११ मा अध्यापन गराइने एच्छिक बिषयहरुको अनुमतिको लागि नगर शिक्षा कार्यालयमा निवेदन पेश गर्न पर्ने जनाएको छ ।
कोहलपुर नगरपालिकाले गत महिना ३२ गते सोमवार यो सुचना जारी गर्दै शैक्षिक सत्र २०७८ बाट कक्षा ११ अध्यापन अनुमति प्राप्ता गरेका विद्यालय स्वकृति पाठ्यक्रम बमोजिम छिमेकी विद्यालयहरु संग समन्वय गरी विषय छनोटको प्रस्ताव पेश गर्न सुचना मार्फत जानकारी गराएको छ ।
सम्पुर्ण जानकारीको लागि यस सुचना विज्ञप्तीमा हेर्नुहोस्