१ भदौ,

बाँके : छिमेकी राष्ट्र भारतबाट जमुनहा भन्सार छलि ल्याएको ठुलो मात्राको सामान बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको छ ।

 

प्रहरीका अनुसार, ३२ गते विहान करिब ३ः३० बजेको समयमा नेपालगंज उपमहानगरपालिका वडा नं. १० ट्राफिक चौक स्थित अन्दाजि मुल्य रु५०,०००।– (पचास हजार) बराबरको झ्याल ढोकाको कब्जा, जेन्स टिसर्ट र सुपर पावर सुर्ती जस्ता सामानहरु प्रहरीले बरामद गरेको हो ।

 

थप आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख