३२ साउन,

बाँकेको कोहलपुर नगरपालिकाले मेडिकल अधिकृत करार सेवामा कर्मचारी माग गरेको छ ।

आज मिति २०७८÷०४÷३२ गते आइतवार कोहलपुर नगरपालिकाले एक सुचना जारी गर्दै अधिकृतस्तर आठौं तहको मेडिकल अधिकृत करार सेवामा कर्मचारीको माग गरी सुचना प्रकाशीत गरिएको हो ।

यद्यपी उल्लेखित पदका लागि योग्यता पुगेका इच्छुक नेपाली नगरीकहरुलाई सुचना प्रकाशित गरिएको १५ दिन भित्र आवेदन दिनहुन अनुरोध गरेको छ ।

अन्य जानकारीको लागि यो विज्ञप्ती हेर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित ख