३२ साउन,

बाँके : छिमेकी राष्ट्र भारतबाट जमुनहा भन्सार छलि ल्याएको ठुलो मात्राकोे कपडा बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार, बिषेश सुचनाका आधारमा प्रहरी कार्यालयबाट खटिएको टोलीले नेपालगंजप उपमहानगरपालिका वडा नं. १० सुर्खेत रोड स्थित कपडा अन्दाजि मुल्य १,९७,२००।– (एक लाख सन्तानब्बे हजार) रुपैया बराबरको बरामद गरेको हो ।

थप आवश्यक काम कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख