२८ साउन,

बाँके । नेपालगंन्ञ्जको जमुनाह भान्सार छलि ल्याएको अवैध १५ थान चाँदिको बाला र अन्दाजि मुल्य रु ६४,०८६ (चौसठ्टी हजार छियासी) रुपैयासहित १ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा, जिल्ला मुगु घर भई मुकाम कारमा रउ गाँउपालिका बस्ने २८ वर्षिय कर्माठिले तामाङ रहेका छन ।

बाँकको नेपालगंज उपमहानगरपालिका वडा नं. १५ जमुना स्थित नाका बाट अवैध रुपले भन्सार छलि ल्याएको मोटो रकम र चाँदिसहित ल्याउने क्रममा बाँकेबाट खटिएको प्रहरी टोलिले फेला पारी सकुसल बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन् ।

एसपीका अधिकारीका अनुसार, आवश्यक थप कारबाहीको लागि भन्सार कार्यालय नेपलागंज बाँकेमा पठाईएको बताए ।

प्रतिक्रिया

सम्बन्धित ख