२५ साउन,

बाँके । बाँकेको खजुरा गाउँपालिका भित्र रहेका सबै सहकारी संस्थाहरुलाई वार्षिक प्रगतिको विवरण तयार पारी प्रतिवेदन बुझाउन जानकारी दिएको छ ।

आज २५गते सोमबार खजुरा गाउँपालिकाले एक सुचना जारी गर्दै यस क्षेत्रभित्र रहेका सबै सहकारी संस्थाहरुलाई २०७७÷०७८ सालको वार्षिक प्रगति विवरण तयार गरी सुचना प्रकाशित गरिएको १५ दिन भित्र बुझाउन अनुरोध गरेको छ ।

सम्पुर्ण जानकारीको लागि यो सुचना विज्ञप्ती हेर्नुहोस्

 

प्रतिक्रिया

सम्बन्धित ख