२१ साउन,

बाँके । बाँकेको कोहलपुर नगरपालिकाले नगर भित्र पर्ने सबै सामुदायिक तथा संस्थागत विद्यालहरुलाई पठनपाठन निरन्तरता दिनको लागि रणनीति तयार गरी नगरपालिकामा पेश गर्नुपर्ने जनाएको छ ।

कोहलपुर नगरपालिकाले २१ गते बिहिवार एक सुचना जारी गर्दै कोभिड–१९ को दोस्रो लहरका कारण सबै क्षेत्रमा प्रभावित परेको हुनाले हालको कोभिड–१९ को संक्रमणको खतरा र शैक्षिक संस्थाहरु भौतिक रुपमा संचालन नगर्ने आदेशको पालाना गर्दै अभौतिक रुपमा भएपनि कक्षागत पठनपाठन संचालन गर्नुपर्ने भएको हुदा आउने तेस्रो लहर कोभिड–१९ लाई मध्यनजर गर्दै सबै सामुदायिक तथा संस्थागत विद्यालहरुले रणनीति तयारी पारि कोहलपुर नगरपालिकामा बुझाउने पर्ने सुचना मार्फत जानकारी गराएको छ ।

सम्पुर्ण जानकारीको लागि यस सुचना विज्ञप्तीमा हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित ख