१७ वैशाख,

पर्सा : पर्सा प्रहरीले गोली चलाएर एकजना भारतीयलाई पक्राउ गरेको छ।

गएराति ११ बजे वीरगञ्ज महानगरपालिका-१६ मा प्रहरीले गोली चलाएर भारतको रक्सौल चम्पारन बस्ने वर्ष ४५ को बब्लु पासवान भन्ने गणेश कुमारलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जानकारी दिएको छ।

उनी काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा पनि संलग्न भएको प्रहरीको अनुमान छ। पर्सा प्रहरीका अनुसार लाल मोहम्मद हत्यामा सम्लग्न देखिएकोले उनलाई उनलाई पक्राउ गरेको हो हो । खुट्टामा गोली लागेको र उपचार पश्चात् अहिले उनी प्रहरी नियन्त्रणमा छन्।

उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र पेस्तोल र दुईथान गोली समेत बरामद गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख