
१९ साउन,
बाँके अपडेट : बाँकेको नेपालगंञ्जस्थित उप–महानगरपालिकाले सामुदायिक उप–महानगर भित्र पर्ने सबै विद्यालयहरुलाई प्रत्येक शिक्षकको आर्थिक वर्ष सम्पति विवरण बुझाउन अनुरोध गरेको छ ।
नेपालगंञ्ज उप–महानगरपालिकाले सोमबार एक सुचना जारी गर्दै उप–महानगर भित्र पर्ने सबै विद्यालयहरुलाई प्रत्येक शिक्षकले आर्थिक वर्ष समाप्त भएको ६० दिन भित्र आफ्नो वा परिवारको नाममा रहकोे २०७७÷७८ को सम्पति विवरण पेश गर्न सुचना मार्फत जानकारी गराएको छ ।
बाँकी सम्पुर्ण जानकारी यस सुचना विज्ञप्तीमा हेर्नुहोस्