
१५ साउन,
बाँके । पुर्व प्रधानमन्त्री वावुराम भटराईले हिन्दु धर्मावलम्बीको आस्था माथि आँच ल्याएको भन्दै कोहलपुरमा बिरोध प्रदर्शन सुरु गरिएको छ ।
राप्रपाका जिल्ला सदस्य एबम युवा नेता अर्जुन जंग शाहिका नेतृत्वमा आज श्रावण १५ गते शुक्रवार वेलुका ५ वजे देखि कोहलपुर न्युरोड चोकबाट विरोध प्रर्दशन कार्यक्रम सुरु गरिएको हो ।
हिन्दुधर्मावलम्बिको कुनै पनि आस्था माथि आँच आउन नदिनको लागि विरोध प्रदर्शनको कार्यक्रम राखिएको हो । फोटोफिचर