दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले सरुवा भएको छोटो समयमा उल्लेखनीय कार्यहरू गरेर सबै दाङ जिल्ला बासिन्दाहरुको मन जित्न सफल भएका छन् ।

एसपी काफ्ले दाङमा सरुवा भएको छोटो समयमा अथवा २५ दिन भित्रै धेरै अपराधीहरुलाई पक्राउ गर्न सफल भएका छन् । उनी भन्छन् “यो मेरो एकल प्रयासले मात्र सम्भव छैना यसमा मेरो सम्र्पुण टिम लागि परेको छ” ।

एसपी काफ्ले देशभरीकै प्रहरी अधिकारीहरु मध्य अब्बल प्रहरी अकिारी मानिन्छन् ।

एसपी काफ्लेले छोटो समयमा गरेका उल्लेखनीय कार्यहरू ः–
 फरार ४४ अपराधीहरु पक्राउ ।
 ४८६ ग्राम ब्राउन सुगर र १० किलोग्राम चरेस सहित २ जना नियन्त्रणमा ।
 २३ जुवाडे पक्राउ ।
 रेडपांडाको छाला र पाटेबाघको छालासहित २ जना पक्राउ
 १४ मोटरसाईकलसहित १८ जना मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ
 अवैध सामान बोक्ने १२० टिप्पर प्रहरी नियन्त्रणमा

प्रतिक्रिया

सम्बन्धित ख