१२ साउन,

बाँकेको नेपालगंन्ज उप–महानगरपालिकाले नगरभित्र बनेका सटरहरु, सभाहल र क्यान्टिन भाडामा संचालन गर्न लागि सुचना प्रकाशित गरेको छ ।

नेपालगंन्ज उप–महानगरपालिकामा वडा नं. १० गोसाईगाउँमा बनेका ९ सटरहरु र एउटा सभाहल एकमुष्ट भाडामा संचालन ल्याउन एक सुचना मार्फत प्रकाशित गरेको छ ।

त्यसैगरी, नेपालगंन्ज उप–महानगरपालिका मै रहेको कार्यालय परिसरभित्र बनेको नयाँ क्यान्टिन पनि भाडामा संचालन गर्नको लागि सुचना प्रकाशित गरेको छ ।

यद्यपी यि सबै भाडामा संचालन गर्नको लागि तपसिलका शर्तहरु लागु हुने गरी भाडामा लिन चाहने ईच्छुक व्यक्तिले १५ (पन्ध्र) दिने शिलबन्दी निवेदन पेश गर्नुपर्ने छ ।

बाँकी सम्पुर्ण जानकारीको लागि यि PDF फाईल खोलेर हेर्नुहोस् ।

10 no shuttersuchana78-04-12_0

canteen new suchana 78-4-12_0

Visit website :- https://nepalgunjmun.gov.np/

प्रतिक्रिया

सम्बन्धित ख