१० साउन,

दाङको लमही नगरपालिका–४ स्थित अर्नहवा घुम्ती नजिक गएराती सनिवार मोटरसाईकल दुर्घटना हुँदा २९ वर्षका युवराज रानाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १५ प ६३२१ नं को मोटरसाइकल शनिबार राति दुर्घटनामा परेको हो । मृतक रानाको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख