जनता समजबादि पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले आफ्नो समाजिक संजाल फेसबुक मार्फत बुढीगण्डकी आयोजाना बारे सरकारलाई ध्यानाकर्षण गराएका छन ।

गोरखा र धादिङ जिल्लाको जनताको मागको सम्बोदन गर्न सरकार सङ जोडदार माग गरेका छन । उक्त माग जायज रहेको उनको भाइ छ ।।

नेता भट्टराईका अनुसार “कमिसनको खेलमा यो राष्ट्रिय गौरबको आयोजना डुबाउने अपराध नहोस्!” भनी सरकार लाई ठाडो चेतावनी समेत दियका छन ।

प्रतिक्रिया

सम्बन्धित ख