७ साउन,

जिल्ला प्रशासन कार्यालय बाँकेले एक सुचना जारी गर्दै लामो दुरीका सवारी साधन संचालन गर्न अनुमति दिएको छ ।

आज ७ गते बिहेवार गृह मन्त्रालयको निर्णयले सुचना जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयहरुलाई लामो तथा मध्यम दूरीका सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ ।

सवारीसाधन सञ्चालन गर्ने आवश्यक सहजीकरण गर्न ४ गते मन्त्रीपरिषदले लिखित पत्र मन्त्रालयलाई पठाएपछि मन्त्रालयले आदेश दिएको हो ।

बाँकी सम्पुर्ण जानकारीको लागि यो विज्ञप्ती हेर्नुहोस्

 

प्रतिक्रिया

सम्बन्धित ख