७ साउन,

बाँकेको कोहलपुरमा ट्राफिक प्रहरीद्धारा नै नियम विपरित गाडिहरु बिच सडकमा रोक्ने गरिएको छ ।

गत बुधवार साँझ करिब ६ः१० बजेको समयमा बाँकेको कोहलपुरस्थित चौराहामा बसपार्क हुदै काठमान्डौ तर्फ गईरहेको यात्रु बाहाक बसलाई बिच चौराहामा रोकिदै थियो ।

बाँके अपडेटका एकजना समाचारदाताले बस संचाकलाई सोधपुछ गर्दा चालक बताउछन “ट्राफिक साबले जहाँ रोक्छन् त्यहाँ रोक्नु हाम्रो कर्तव्य हो । ट्राफिकले बिच चौराहामा रोके पछि मैले पनि त्यहि रोकिदिए र गाडिको कागजपत्र देखाउन लगाए सबै ठिक छ,  भनेर हामिलाई पुनः आफ्नो गन्तव्यसम्म जानको लागि छोडेको बताउछ् ।” र कयौ गाडीहरु जाम भएर रोकिने अवस्था समेत सिर्जना भएको पाइएको छ ।

चलाकका अनुसार “बिना कारण पैसा माग्ने २/३ सय खर्च भन्दै माग्ने र नदिए धेरै को चलान काटिदिने हुदा जहा भन्यो त्यही रोक्ने र २/३ सय दिएर जाने गर्छौ नत्र केही न केही बहाना निकाल्दै १५०० को जरिवाना लिने गर्छन ।

यस बिषयमा जिल्ला ट्राफिक प्रहरी चनाखो हुन जरुरी छ । समन्धित नियम बिपरित सडकमा रोक्ने र अनावश्यक दुख दिने प्रहरी कर्मचारी लाइ कार्बाहीको दायरामा ल्याउन जरुरि छ ।

प्रतिक्रिया

सम्बन्धित ख