श्रावण-६,बाँके ।

हार्डवेयर व्यवसायी संघ कोहलपुरद्वारा कोरोना बाट दिवंगतहरुको सम्झनामा द्वीप प्रज्वलन गरिएको छ ।

कोहलपुर हार्डवेयर व्यवसायी संघका अध्यक्ष कुमार उप्रेती र कार्यक्रम संयोजक त्रिपुरा क्षत्री को नेतृत्वमा दिप प्रज्वलन कार्यक्रम सप्पन्न भएको भरत पनेरुले बाँके अपडेट लाई जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित ख