५ साउन,

बाँकेको जिल्ला अदालतबाट चोरीको मुद्दामा दोषि ठहर भई फरार भएका एकजना प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला बाँके घर भई जानकी गाउँ पालिका ५ बस्ने बर्ष २२ को हासिम खाँलाई पक्राउ गरिएको जिल्ला बाँकेका प्रमुख श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन् ।

अधिकारीका अनुसार, खाँलाई गएको चैत २५ गते चोरी मुद्दामा ५ महिना ७ दिन कैद सजाए तोकिएको थियो ।

यद्यपी खाँ हाल सम्म फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले आज साउन ५ गते सोमवार पुनः पक्राउ गरी सम्मानित जिल्ला अदालत बाँकेमा बुझाउने तयारी भईरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित ख