श्रावण-५,काठमाडौ ।

क्लब-हाउस बाट लभ परेका ललिला र अभिषेकको भयो बिहे भएको छ ।

सामाजिक संजाल मध्य एक क्लब हाउस नामक एप बाट पहिलो पटक परिचित भएका लालिता थापा र अभिषेक खड्कीको बिवाह भएको हो ।

उनिहरु क्लब हाउसमा बोल्दा बोल्दै नजिक भएको बताएइको छ । एक अर्काको कुरा साटा साट गर्दा र विभिन्न खेलहरु क्लब हाउसको माध्यम बाट खेल्दा एक अर्का प्रती प्रेमको भावना जाग्रीत भएका कारण प्रेम समन्ध हुँदै हिजो मात्र वैवाहिक जिबनमा बाधिएका छन ।

सम्भवतः यसरी क्लब हाउस नामक एप बाट परिचित भइ वैवाहिक समन्धमा बाधिने यो पहिलो जोडि हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख